0898-724-25FGTRT फुलबारी

January 02, 2026 0 Comments A+ a-

 0898-724-25FGTRT


   फुलबारी 

चार वर्ण  छतीस जातको फुलबारी हो हाम्रो 

देशभक्ति गीत गाउने बानि हाम्रो राम्रो 

आजका हामि कोपिला भोलिका फुल फुल्नेछौ 

पढी गुनी ज्ञानी भइ देशको सेवा गर्नेछौ 

छतीस जातको फूलबारीमा एउतै  माला  नेपाली 

जन्मभुमी मात्रिभुमि तपोभुमि नेपाल 

हेर नेपाल आमा तिमीलाई स्वर्गझै राम्रो बनाउला 

सत्रुबाट जोगाउन यो सिर संगै उडाउला   

NIRDOSH

 झुटको संसारमा सत्य रोइरहेछ, निर्दोष मुटु आज घाउ बोकी हिँडिरहेछ। जसलाई बचाएँ, उसैले दोष लगायो, मेरो जीवनको आकाश आज किन अँध्यारो भयो।। आमा म ...