आसा बोक्यो केहि छैन यो देशमा
गरिबीको कथालाइ सुन्दिने कोहि छैन सबै आफ्नै दुनियामा छन् मस्त यता फर्की आउ हे सान्ति भन्दिने कोहि छैन [.............................RAP..................................] हुम हुम उद्योग कलकारखाना सबै ठप्प येहा बोल्ने कोहि छैन नया नेपाल म बनाउछु भन्ने येहा कोहि छैन हत्या हिंशा दिनकै बढ्ने तर आवाज उठाउने कोहि छैन कठै बरा मेरो देश येहा जस्को शक्ति उसैको भक्ति [...................................................................] हामि नेपालीले पिडा कति हो सहने नया नेपाल बनेर कहिले हो देख्न पाउने [................................RAP...................................] आन्दोलनले अर्थतन्त्र डामाडोल येहा कस्तो महगीको परकास्ट आफै केहि गर्ने जोस र जागरको युवा खाडी र बाढिमा येहा नेपाली नेपाललाइ नचिन्ने अरुत के बोल्लान कति सरकार आए कस्तो जुन जोगी आए पनि कानै चिरेको छैन रासन छैन भर कस्तो लाजमर्दो आफुले सबै पाए येहा सबै ठान्छन सर्बस्वाहा नेपाल हो नेपाल येहा लासबाट हड्डी त बिक्छ एउता निर्दोस मान्छे जिउदै मरेर कसो नाबिक्ला राजनीति पनि कस्तो एउतालाइ फाइदा अर्कोलाइ घाटा छि आफु जिते मै हु हारे जा जा बिचरा मेरो देश कस्तो थियो पापीले कस्तो बनायो जो हत्यारा उही साशक जो चोर उसैको ठुलो श्वोर अबत अत्ति भयो आन्दोलनले अर्थतन्त्र डामाडोल येहा कस्तो महगीको परकास्ट आफै केहि गर्ने जोस र जागरको युवा खाडी र बाढिमा येहा नेपाली नेपाललाइ नचिन्ने अरुत के बोल्लान कति सरकार आए कस्तो जुन जोगी आए पनि कानै चिरेको
0 Comments