कम्पनि अत्याबधिक गर्ने निबेदन कम्पनि रजिस्टरको कार्यलय नमुना १

 


 लेखापरीक्षक परिवर्तन बारे

मिति: 

 

श्री रजिष्ट्रार ज्यु ,

कम्पनि रजिष्ट्रार कार्यालय ,

त्रिपुरेश्वर, काठमाडौँ |

 

 

विषय: लेखापरीक्षक परिवर्तन बारे

उपरोक्त सम्बन्धमा यस कम्पनि ...................... को आ.व. ...... को लेखापरीक्षणका लागि  लेखापरीक्षक श्री ......................लाई नियुक्त गरिएकोमा विशेष कारणवश तथा लेखापरीक्षक ............... ज्युको समयको अभाव र उहा उपस्थित हुन नसक्ने भएको कारणले गर्दा लेखापरीक्षकको स्थानमा श्री...................ज्युले लेखापरीक्षण गर्नु हुने गरी लेखापरीक्षकको अधिकारको लागि अनुरोध गरिएको छ |

धन्यवाद

 

निवेदक,

 

......................................................

<<नाम>>>>

प्रबन्ध निर्देशक

<<कम्पनीको नाम>>>

<<<कम्पनीको ठेगाना>>>>>



                 वार्षिक साधारण , ले.प.प्रतिवेदन, दफा ५१ र ९२ को विवरण अभिलेख गरि पाउ


प्रा.लि.नं .................

<<कम्पनीको नाम >>>>> को

<<ठेगाना >>>>>>>>

मिति:.................. गते

 

श्रीमान रजिस्टर ज्यु,

कम्पनि रजिस्टारको कार्यालय

त्रिपुरेश्वर, काठमाडौँ |

विषय: वार्षिक साधारण , ले.प.प्रतिवेदन, दफा ५१ र ९२ को विवरण अभिलेख गरि पाउ |

महोदय,

उपरोक्त सम्बन्धमा यस प्रा.लि.ले कानुन बमोजिम पेश गर्नु पर्ने आ.ब......... वार्षिक साधारण सभा र ले.प.प्रतिबेदन, दफा ५१ र ९२ समेतका तपशिलमा उल्लेखित कागजहरु ऐनका म्यादै भित्र पेश गरेको छु | सो को अभिलेख राखि पाऊ |

तपसिल

१.      आ.ब. ............ को वार्षिक साधारण सभा |

२.      दफा ५१ र ९२ को विवरण |

३.      आ.ब. ............ को ले.प.प्रतिवेदन

निवेदक

 

...............................

<<<नाम>>>>

(संचालक अध्यक्ष)


वार्षिक साधारण सभा


.................................... को

वार्षिक साधारण सभा

 

मिति ................... गतेका दिनको ठिक १२ बजे यस .....................प्रा.लि. को  वार्षिक साधारण सभा यस प्रा.लि.का संचालक अध्यक्ष श्री .......................अध्यक्षतामा कम्पनि रजिस्टारको कार्यालयमा निम्न उपस्थितिमा बसी निम्नलिखित निर्णय गरियो |

उपस्थिति

नाम                                                                                            पद                                                                  हस्ताक्षर

...............                                                                      संचालक अध्यक्ष

छलफलका प्रस्तावहरु:

१.      अध्यक्षद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत

२.      लेखापरीक्षकद्वारा प्रस्तुत आ.ब.............. को लेखा परिक्षण प्रतिवेदन,आय,व्याय विवरण र वासलात माथि छलफल र समर्थन गर्ने |

३.      आगामी आ.ब............... को लागि लेखा परिक्षकको नियुक्ति र परिश्रमिक तोक्ने |

४.      संचालक समितिको गठन गर्ने सम्बन्धमा |

५.      विविध |

सभाको वैधानिकता

सभाको कोरम समेत पुगेकाले यो सभा वैधानिकता छ |

निर्णयहरु:

१.      कम्पनीका संचालकले प्रस्तुत गर्नु भएकोले वार्षिक साधारण सभाको प्रतिवेदन प्रति धन्यवाद दिने भन्ने निर्णय भयो |

२.      कम्पनीमा लेखा  परीक्षकको................. तर्फवाट ................. यस सभा प्रस्तुत गर्नु भएकाले आ.व........ को लेखा परीक्षण प्रतिवेदन, आय, ब्याय विवरण र वासलात माथि विस्तृत छलफल भइ समर्थन गर्ने भन्ने निर्णय भयो |

३.      कम्पनीको आगामी आ.ब. .............. को लागि कम्पनीको लेखा परीक्षकमा  ......................को तर्फवाट .............................लाई नियुक्ति गर्ने र परिश्रमिकको हकमा लेखापरीक्षक ज्युको समय र पारिश्रमिकलाई विचार गरि तय गर्ने भन्ने निर्णय भयो |

४.      प्रस्ताव नं. ४ उपर छलफल गर्दा यस प्रा.लि.को साविकको संचालक समिति पुर्नगठन गरि आगामी ४ वर्ष सम्मको लागि संचालक अध्यक्षमा श्री .................................... निर्णय सर्वसम्मतिले अनुमोदन गरियो |

५.      आजलाई छलफलका अन्य प्रस्तावहरु केहि नभएकोले यो साधारण सभा येही विसर्जन गर्ने भन्ने निर्णय भयो |  



संचालक समितिको बैठक


..................................... प्रा.लि. को

संचालक समितिको बैठक

 

मिति ............................. गतेका दिनको ठिक १२ बजे यस .......................................................... को संचालक समितिको बैठक यस प्रा.लि.का. संचालक अध्यक्ष श्री .............................को अध्यक्षतामा कम्पनि रजिष्टर्डको कार्यालयमा निम्न उपस्थितिमा बसी निम्नलिखित निर्णय गरियो |

उपस्थिति

नाम                                                      पद                                                                        हस्ताक्षर

१.      श्री .....................              संचालक अध्यक्ष 

छलफलका प्रस्तावहरु:

१.      वार्षिक साधारण सभा बोलाउने बारे

२.      विविध |

निर्णयहरु:

१.      वार्षिक साधारण सभा बोलाउने सम्बन्धमा छलफल हुदा यस प्रा.लि. को वार्षिक साधारण सभा <<मिति>>>>> गतेका दिन ठिक १२:०० बजे यस कम्पनीको पंजिकृत कार्यलयमा बस्ने निर्णय गरियो |

२.      आजलाई छलफलका अन्य विषयहरु केहि नभएकाले यो बैठक येही विसर्जन गर्ने भन्ने निर्णय भयो | 

बैठक निर्णय 

मिति:...............

स्थान ...............

आज मिति .................. गते दिनको ठिक १२:०० बजे यस ............................ प्रा.लि को शेयर धनीको बैठक <<<<उदहारण :(का.जी.का.म.न.पा. वडा नं.२)>>>> <<स्थान>> बसी निम्न छलफल हुदा निर्णय पारित गरियो |

उपस्थिति:

१.      श्री <<नाम>>>.............................................................संचालक  अध्यक्ष

छलफलको विषयहरु:

१.      ................

२.      .........................विविध...........................

निर्णयहरु:

एस .........................................

.................................................................................

...........................................विविध...................................................................

 

...............................

श्री <<<नाम>>

(संचालक अध्यक्ष)

                                                         सेयर डिवेन्चर र ऋणको लगत

........................................ प्रा.लि. को

कम्पनि ऐन २०६३ को दफा ५१ अनुसारको

कम्पनि रजिस्ट्रारको कार्यालयमा पेश गरेको प्रतिवेदन

मिति: ...................गते

 

५१. सेयर डिवेन्चर र ऋणको लगत (१) यस कम्पनीको वार्षिक साधारण सभा हुनुभन्दा तीस दिन अघिसम्म तत्काल कायम रहेको र खारेज भएका शेयरधनि र डिवेन्चरवालाहरुको लगत

१. कम्पनि एन , २०६३ को दफा ५१ संग सम्बन्धित विवरण ( आ.व. २०८१/८२ )

२. कम्पनिको अधिकृत पुँजी : रु. ......................./-      .........लाख मात्र /-

३. कम्पनीको जारी पुँजी : रु. ......................./-      .........लाख मात्र /-

४. कम्पनीको चुक्ता पुँजी : रु. ......................./-      .........लाख मात्र /-

५. सेयर पिच्छे भाग भएको रकम : १००

६. किस्ता असुल भएको जम्मा रकम :

७. असुल हुन बाकी रहेको जम्मा रकम :

८. सेयर वा दिवेन्चरमा दाखिला दस्तुर बापत दिएको जम्मा रकम :

९. कुनै सेयर जफत गरिएकोमा त्यस्तो सेयरको जम्मा संख्या , जफत भएको कारण र मिति :

१०. बैक, बितिय संस्था वा अन्य कुनै वेक्तीबाट लिएको ऋण वा कम्पनीले दिएको जमानत :

११. अन्य कम्पनीको सेयर वा दिवेन्चरमा लगानी गरेको भए त्यस्तो कम्पनीको नाम दर्ता नम्बर तथा सेयर वा दिवेन्चरमा गरेको भए त्यस्तो कम्पनीको नाम दर्ता नम्बर तथा सेयर वा दिवेन्चरमा गरेको लगानी रकम :

१२. वहालवाला संचालकको नाम र ठेगाना

क्र. सं.                      नाम                                                              ठेगाना                                                    हस्ताक्षर

१              ....................                                         ...............................

अन्य कुराहरु :

कम्पनि दर्ता नं. र मिति:........................

कम्पनि प्यान नं....................

लेखापरीक्षकको नाम:...................... 




र्ग्रे 





Post a Comment

0 Comments