नाटकको संख्या:८६१२९ ESDFRSC०२०८००६०१७१ लापता

 नेपाली  कथानक कहानी: लापता 

                                                                  नाटकको संख्या:८६१२९ ESDFRSC०२०८००६०१७१ 


(यो सक्कली कपि हैन यो एस नाटकको ड्राफ्ट कपि हो | बिना अनुमति एस नाटकलाई पर्दशन गर्न पाइने छैन | यो दिश पौल इन्टरटेनमेन्ट  लिमिटेडको सम्पति हो | तपाइले अनुमति लिए पश्चात लाइसेन्स दिइने छ |  )



पात्रहरु:

 

राकेश:बिदेशमा हराएको नेपाली 

जोनी:भिजिटर 

आकाश:राकेशको साथी 

मुकुन्द:नेपालको साथी 

पुलिस १ 

पुलिस २ 


येसपटक येहा ठुलो घटना घटेछ बिचरा राकेश ब्राजिल गएको तर उ त्यै हराएछ | कठै बरा  ! मानिसको जिन्दगि आखिर के नै रहेछ र | सबैको आफ्नो आफ्नो पिडा | तर जस्ले पठायो गल्ति  गर्यो | बिचरालाइ त्याहाँको भाषा नै आउदो रहेनछ | 

अलिकति अंग्रेजी आउदो रहेछ    हेरम येहा के हुन्छ |

(राकेश टाउको मसार्दै येहा आफ्नो बाटो खोजिरहेछ | साल्भाडोर जस्तो ठुलो सहर उसलाई जान पर्ने साओ पाउलो थियो | 

त्येसैमा एउटा जोनी भन्ने भिजिटर आउन्छ | राकेश चिल्लाउदै बोलाउँछ |)


राकेश(कराउदै):ब्रो ! यता आउ त | ए ब्रो छिटो आउन | कति दौडिएको |


जोनी(वाक गर्दै)(दौडिए जस्तो गर्दै):हा!हा!हा!(हास्दै)did you call me?hey! who are you?


राकेश:(मनमनै सोच्दै)थुक्क जिन्दगि  कस्तो खराब हालत के भन्ने के नभन्ने | कस्तो हालत | आएर के गर्नु म येही हराए | हे प्रभु मलाई बचाऊ |


जोनी:(कोट्याउँदै) hey bro what happen?what are you thinking?hey say?


राकेश:(निरास हुदै) hey bro could you say me where am i?


जोनी:(हात हल्लाउदै)yes! you are at salvador of brazil country.


राकेश:ohh! (रुदै) bro please help me.I want to go at sao paulo.please help me bro i am begging for help infront of you.


जोनी: (shocked)ohh!so how can i help you?please say me

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<Sequel 1>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 (अर्को तर्फ आकाशलाई चिन्ताले एकदम सताउन थालेको थियो  आफ्नो साथी राकेश हराए पश्चात चिन्ताले निद चैन हराम परेको छ | राकेशसँग न फोन छ न अरु मध्येम | बस उ यता उता छटपटाईरहेको छ )

आकाश:(चिन्ताले यता उता गर्दै) हे भगवान यो मान्छे कता गयो क्या भर्खर यता आएको छ ठाउको बारेमा केहि  थाह छैन | कहाँ गयो क्या? न फोन लाग्छ न त फोन नै गर्छ | हे प्रभु उस्को ख्याल राख्नु |

(येतिकैमा मुकुन्दको फोन आउन्छ | त्यै साइडमा घन्टी बजिरहेको हुन्छ )(हडबडाउदै आकाश फोन उठाउन भनेर फोन खोज्न थाल्छ |)


आकाश :(फोन उठाउदै)(स्वा स्वा गर्दै )हेलो ! (आवाज रोकिन्छ )


मुकुन्द:(आत्तिदै )आकाश के भो ?के भो ?निकै आत्तिएको देखिन्छौ ?


आकाश:(उस् गर्दै)छैन केहि पनि भएको | बरु तिमि भन के गर्दै छौ अनि किन फोन गरेको ?


मुकुन्द:येसो सम्झिएको नि |अनि सब आराम छन्  ? राकेशको खबर के छ ? उ कहाँ छ ?


आकाश:(हडबडाउडई ) येही छ नुहाउन गएको छ | बरु त्यहाको भन ?


मुकुन्द:येताको के हुनु ?सब आराम छन् |तिम्रो आमा अस्ति खुब चुट्का मार्दै थिन | खुब मजा आयो | भन्दै थिन :हाम्रो छोराले परदेश गएर ठुलो प्रगति गरेछ | अबत म सुखको सास फेर्न पाउने भए |


आकाश :(हास्दै)आखिर आमा कस्को?अलिकति त चहियो नि हैन र |


मुकुन्द :हा हा हा जोक पनी गर्छौ | ल ल तिम्रो याद आएर फोन गरेको | राख्छु ल |


आकाश:ल ल म पनि राख्छु |(फोन राख्दै )(फोन राखे पश्चात)(लामो सास लिदै सुस्केरा हाल्दै )

बाल बाल बचे |(ऊ......)उस्को अगाडि के उत्तर दिने भन्ने भएको थियो | कहाँ गएछ खोज्न जानु पर्यो |

(आकाश थानामा जाने तयारी गर्छ र एउटा राकेशको फोटो लियर हिड्छ )(लगभग १५ मिनटको हिडाई पछि )(लामो सुस्केरा हाल्दै )


आकाश:हे भगवान ! टाउको पिट्दै | बल्ल बल्ल आए | यो मान्छेले  पनि कति हैरान दिन सकेको |(आकाश थानामा जान्छ र रिपोर्ट लेखाउन थाल्छ )


आकाश :excuse me sir ! could you help me?


police 1:(यता उति हेर्दै)me!me!


आकाश:yes sir!please help me


police 1:(laughing) yes! yes! say me what can i help you?


आकाश:my friend Rakesh he lost from yesterday morning it's been 24 hour but he didn't come back.please help me for finding him.


police 1:yes! ok! its been 24 hour you say then go and write a report there.we will mail at city police.

(अलिकति पर जान्छ र रिपोर्ट लेखाउछ त्येसपश्चात उ त्या बाट जान्छ )


आकाश:sir! please help me ok! as fast as find him.


  police 1:why not sure?i will help you.now you can proceed to your home.


आकाश:(हात मिलाउदै)yes sir! i will proceed to my home.thanks for your assistance.

(उ त्याबाट कोठामा आउन्छ र राकेशको बारेमा सोच्न थाल्छ )

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<end of sequel 1>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<sequel 2>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

(येहा राकेशको हालत खराब हुन्छ  किनकि उ त्येस बिरान सहरमा हराएको थियो )

राकेश:हे प्रभु म कुन दशामा हिडेछु | कस्तो हालत खराब भएको | यो मान्छेलाई के भन्ने होला |


जोनी:say fast anything help you need?


राकेश:yes i need help


जोनी:then what?


राकेश:would you please give me your phone?actually myphone charge  finished.


  जोनी:for what?


राकेश:i want to call my friend.i want to call him.Actually i lost in this city.


जोनी:(हास्दै)so bad news.how did you lost?do one thing?

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<music>>>optional>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

साथी हौ तिमि कहाँ छौ कहाँ  हरायौ येहा 

तिम्रो यादले  म तड्पिए के गर्दै छौ त्यहाँ 

हे बतास सूचना पुर्या उस्लाई थाह होस् त्याह 

(हे साथी याद छ मनमा तिमि कहाँ गयौ कहाँ )*२ 

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<music>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

राकेश :yes say me what can i do?


जोनी:visit police station they will help you?


राकेश:say me where is police  station? (खुसि हुदै)


जोनी:go right then left and then east there is red colour building get inside that and at second floor there is police station.


राकेश:thank you for your help


जोनी:as human human come on help.just you should know yourself.


राकेश:yes i will remember this.


जोनी:bye

 

राकेश:bye and see you soon.

(राकेश र जोनी त्या बाट छुटीन्छन् | त्येस्पछि उनीहरु आफ्नो आफ्नो बाटो लाग्छन् | राकेश जनिले भने अनुसार यो त्यो गर्दै थाना खोज्न थाल्छ | लगभग ८ मिनेटको हिडाई पछि  राकेश थानामा पुग्छ | जनिले भने अनुसार रातो रङ्गको 

बिल्डिङको दोश्रो तलामा जान्छ |)

(उ तया भित्र त गयो तर के भन्ने केहि थाह थिएन | पोलिस त्या हास्दै बसेका हुन्छन् |)


police 2:(राकेशलाई हेर्दै) excuse me! what can i help you?


rakesh:sir!sir!(हदबडाउदै)


police 2:say say  what help  you need from me?


rakesh:i lost in this city.i don't know what can i do?please help me to get there?


police 2:ok, why not sure(laughing)but you lost in this city.(मनमनै)what type of foolish guy is he?he lost in the  city.ha ha ha ha ha 


rakesh:sir do fast (crying) please help me.i lost at this  salvador and i don't know more about this city.


police 2:ohh!whats your city name?


rakesh:Sao Paulo


police 2:ok i will contact the police of that city and help you to reach there.(फेरी हास्दै )


rakesh:thank you sir


police 2:whats your name?who live in sao paulo?nd what is his name?


rakesh:my name is rakesh.my friend Akash live there.


Pollice 2:you don't have a phone.Contct from that


Rakesh:I have but its charge gets finished.SO i came here for the help.


police 2:ooh! so bad news.ok i will contct there.

(साल्भाडोर बाट पुलिसले साओ पाउलोमा फोन लगाउन्छ | नभन्दै साओ पाउलोको पुलिसले फोन उठाउन्छ )


police 1:hello


police 2:hello speaking from salvador police station.


police1:Hey! Any help you need from me?


police2:yes! please say me is there any person named mukund?and his friend Rakesh is searching here.


police 1:ohh!morning only mukund came and wrote  report here.Finnally,his friend was found.ohh!thanks,could you please send him here?


police 2:ohh ok! i will send there.


police 1:it's ok ! i will send there as soon as possible.


police 1:ok! thanks for  your assistance.

(पुलिसले फोन राख्छ र पुलिसले राकेशलाई भन्छ )


police 2:you are lucky because your friend mukuund has written a report at police station.Now, get ready to move your home.


Rakesh:Thanks,I am excited and i want to go there as soon as possible.


Police 2:Get on there and give the statement and be ready to meet your friend.


Rakesh:Yes! Iam ready and well prepared to go there


 Police 2:Is that?


Rakesh:Yes,Really?


(दुई जना कारमा बस्छन् त्येसपश्चात लगभग ११/१२ घन्टाको यात्रा पश्चात साओ पाउलोमा पुग्छन | येत्रो यात्रा पश्चात दुबैको सरिर गलेको थियो त्यै पनि राकेशलाई खुसीले सिमा छोडेको थिएन |)

(त्यहाको पुलिस स्टेशन साओ पाउलोमा)


police 2:Hello!this was Rakesh.He lost at salvador.Now,I bring him here.Please help him to get his friend.

(एकछिनपछि केहि सोधेर पुलिसले आकाशलाई फोन गर्छ | आकाश हत्त न पत्त दौडिदै निसासिदै स्या स्या गर्दै त्या आइपुग्छ )


आकाश:(स्या स्या गर्दै झुक्केर नेपाली बोल्छ) सर मेरो साथी कहाँ छ? (sorry mistaken)excuse me sir !you call me and say that you found my friend  rakesh?would you say me where he is?


police 1:Yes! i call you and inform you see he is there ?go and meet him.


आकाश:where he was lost?sir,where did you find him?


police 1:Our team find him at salvador and he has visited the our  branch office and say that he was lost.Immediately,our team contact us and bring him here.Take care of him.

आकाश:(खुसीको आशु पुस्दै )thank you sir and thanks for all team who help to find my friend.


police 1:Now go to your home and next time also you hve any problem then remember us.


आकाश:(राकेश तर्फ हेर्दै) राकेश तिमि कता गएको थियौ | यता आउ त अब घर जान पर्छ |


राकेश:हो,अब घर जान पर्छ तिमीले सहि भन्यौ |


police 1:bye and take care yourself next time.


police 2:yes,takecare and don't forget your name also.

(दुइ जना घर जान्छन र एक अर्का संग गफ गर्न थाल्छन राकेशले आफु कसरि हरायो भन्ने सब कुरा भन्छ | भोलिपल्ट बिहान आउदो सुर्यमा संगै मर्निङ वाकको लागि निस्कन्छन् | )

(एक अर्कालाई अंगालो मार्दै हिड्छन् )


आकाश:१ २ १ २ जाऊ हिड तर येही पनी हिड्दा हिड्दै नहराऊ नि हा हा हा हा हा हा 


राकेश:तिमि पनि मजाक गर्छौं यार हा हा हा हा 


(दुइ जना एकै पटक हास्छन्)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<end of story>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<Music>>>>>>>>>>>>>>>>>>>>>>>>>>>Optional>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

<थियो एउता सहर हुन्छ सबलाई रहर 

परदेश जाने छ कस्लाई रहर छ पीडाको लहर 

देश बसौ कसैको बोलीले कसैलाई छुन्न 

<कति स्वार्थी मनिस येहा कोहि आफ्नो हुन्न > x 2

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<end of music>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>












                                                                                                                                                                                                                                                                                                                                                                                           

 


Post a Comment

0 Comments